Want to subscribe via RSS Feed? Subscribe now..

Atithi KC Music Video and Mp3s - The youngest singer of the world.

Athiti KC is little girl living in Kathmandu, Nepal. She got a such sweet voice and she is the youngest singer in this planet.

Learning to sing while sitting atop her singer father's lap since her early months, this rhythmic child, Atithi, began keeping a steady beat and melody of music in her mother's womb! Now, just 3-years old, she sings SA RE GA MA………with proper notation, which is a tough job of almost a year to get mastery even for the grown-up ones. A vocal prodigy, her singing talent was discovered when she was 2 as she naturally sang complicated lyrical pieces complete with a vibrato.

Performing publicly ever since, she’s been delighting audiences with her colorful soul-stirring voice. She has performed live on numerous TV and radio stations in Nepal and for many concert venues. The Vice President and the Prime Minister of Nepal are few among many other national and international dignitaries who consider her a musical prodigy in such events. She is believed to be the youngest singer of the world.

Orbit Publishers feels a sense of pride in publishing Atithi, her first album. It is so because this amazingly talented little girl can be a source of inspiration even for growing publishing house like ours. Though our focus is on publishing educational materials, we decided to publish this CD hoping that it would inspire many kids of her age to be a creative ones like hers.


प्रेस विज्ञप्ती
मिती २०६७।०४।०२
संसारकै कान्छी गायिकाको गीति एल्वम

सम्भवतः संसारकै कान्छी गायिका अतिथी गौतम के.सी. को गीति एल्वम 'अतिथि' एक समारोह वीच विमोचन गरियो। अतिथि के. सी. हाल ३ वर्षकी छिन। काठमाडौं स्थित नेपाल पर्यटन वोर्डमा आयोजन गरिएको  कार्यक्रममा वरिष्ठ संगितकार अम्वर गुरुङ्गले उक्त एल्वम विमोचन गर्नुभएको हो।
अर्विट पब्लिसरको सक्रियतामा तयार पारिएको 'अतिथि' एल्वम मा नौ वटा गीत समावेश छन्। अक्षर समेत राम्ररी चिन्न नसक्ने गायिका के. सी. को गीत गाउने कलालाई देखेपछि अन्तराष्ट्रिय जगतमा यस्तो अदभूत बालिकाको क्षमता चिनाउन अर्विट पब्लिसरले यो पहल गरेको हो।   गिनीज बुक अफ वर्ल्ड रेकर्डका तथ्याङ्कलाई अध्ययन गर्दा समेत यति सानो उमेर देखि गायर गीति एल्वम निकालेको प्रमाण फेला परिसकेको छैन। अब अतिथि एल्बमलाई गिनीज वर्ल्ड रेकर्डका लागि प्रकृयागत ढङ्गमा लागिसकिएको छ।

अतिथि के. सी. २ वर्ष देखि नै गीत गाउन थालेकी अदभूत प्रतिभा हुन। आफ्नै दिदी उष्णा के. सी. ले गाएको देखेपछी त्यसलाई नक्कल गर्ने बानीले उनलाई गीत संगित प्रति मोह जगायो।
विभिन्न सांगीतिक कार्यक्रममा दिदी उष्णासँग र एकल कार्यक्रम समेत प्रस्तुत गरेर यिनले उपस्थित सबैलाई आश्चर्यमा पारिसकेकी छिन। नेपाल टेलिभिजनको एक सास्कृतिक कार्यक्रममा प्रत्ा73य प्रशारणमा समेत अतिथीले गीत गाएकी छिन। 
अतिथि एल्वममा समावेश सातवटा गीतमा संगीत जुगल डंगोलले भरेका छन्। भने एउटा गीतमा संगीत रामकृष्ण दुवालको रहेको छ र एउटा राष्ट्रिय गित रहेको छ । पत्रकार घनश्याम खड्का, कवि अर्जुन पराजुली, अमेरिकी निवासी कानुन व्यवसायी बिनोद रोक्काका शब्द रहेका हरेक गीत बालबालिकालाई लक्षित गरि तयार पारिएका छन्।
केहि महिनाअघि पूतलीसडकमा अवस्थित आर्टोम्यूज स्टुडियोमा रेकर्डिङ्ग गरीएको गीत अवलोकनमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो। त्यहाँ रेकर्डिङ्ग अवलोकन कार्यक्रम पछाडि सुझाव पुस्तिकामा लेखिएका प्रतिकृयावाट समेत अतिथीको क्षमता प्रष्ट हुन्छ । उक्त पुस्तिकामा साहित्यकार मोदनाथ प्रश्रितले त अतिथी राष्ट्रकै गौरव रहेको प्रतिकृया लेख्नुभएकोछ। त्यसैगरी संस्कृतविद सत्यमोहन जोशी, नेपाल वार एशोसियसनका  अध्यक्ष प्रेम बहादुर खड्का , युवा नेतृ रामकुमारी झाँक्री ,साहित्यकार कृष्ण धरावासीले अतिथिमा गाउने कला देखेर आफुहरु चकित रहेको प्रतिकृया दिनुभएको छ। नेपाल वार एसोसिएसनका पूर्व अध73य विश्वकान्त मैनालीले त आफ्नो जीवनकालमा अतिथि जस्तो क्षमतावान वालिका हालसम्म नभेटेको कुरा पुस्तिकामा लेख्नुभएको छ। ु
शास्त्रीय सँगीतमा प्रारम्भिक तह उतिर्ण गरेकालाई समेत गाउन गाह्रो हुने स्वर लिपी (अलँकार) समेत अतिथिले सहज रुपमा गाएकी छिन्। जसलाई आजको यो कार्यक्रममा उनले ख्यातिप्राप्त बाद्यबादकको प्रत्यक्ष सँगीतमा गायिन्। सो कार्यक्रममा उनले तीन वटा गीत पत्यक्ष गायिन्। जस मध्य सो सरगम यस गीति सँग्रहमा सँग्रहित छ। यो सरगमको म्युजिक भिडियो समेत तयार गरिएको छ। सो म्युजिक भिडियोको सोही कार्यक्रममा प्रदर्शन गरिएको थियो। जसको निर्देशन डब्बु क्षेत्रीले, छायाँकन निर्देशन बिदुर पा48डे गरेका हुन्।  छायाँकरमा कृष्ण श्रेष्ठ, रामशरण उप्रेती र रामेश्वर कार्कीले रहेका थिए। यसको नृत्य निर्देशन गम्भिर बिष्टले र सम्पादन प्रकाश तुलाधरले गरेका छन्। यो गीति सँग्रह तयार गर्न एक वर्षको समय लागेको छ।
राष्ट्रले अतिथि के. सी. को क्षमतालाई अन्तराष्ट्रिय जगतमा चिनाउन पहल गर्ने आशा हामीले लिएका छौ। अतिथि के. सी. र अतिथ एल्वमका विषयमा उठान हुने कुनै पनि चासो, जिज्ञासा , प्रश्न लाई अर्विट पब्लिसर स्वागत गर्दछ।

अन्य जानकारीको लागी सम्पर्क : 
उद्धव के. सी.
अध्यक्ष 
अर्विट पब्लीसर 'मोवाइल :   ९८०८६५३९५२'
Source: atithikc.com


She had sung various songs like Eka Desh ma Kalu Thiyo, Sa Re Ga Re Ga, Jasto Basayo, Sayau Thunga,  Phool and others.
Today I am going to share you some of her songs. Songs of Athiti KC are here for promotion.
Below you can watch some videos of Atithi KC.

Song- Sa Re Ga Re Ga,  Singer  – Atithi Gautam KC,  Album – Atithi, Music – Joogle Dangol, Choreographer – Gambhir Bista, Director – Dabbu Kshetri


Live performance of the song:


Now here comes the mp3 songs of Athiti KC - the youngest singer of the world.
Sendspace - Just click here to download the songs.
Hotfile - Just click here to download the songs.
In the archive.
  1. Live - Jasto Basayo - Atithi KC sings live - 3 year old - world s youngest singer.mp3
  2. Live version - Sa Re Ga Re Ga 3 year old Atithi Youngest Singer in world.mp3
  3. World s youngest singer three year old singer Atithi KC.mp3
Buy album Athiti to listen all full songs and in high quality. Support her by buying original songs.

Stumble
Delicious
Technorati
Twitter
Facebook

0 comments:

:)) ;)) ;;) :D ;) :p :(( :) :( :X =(( :-o :-/ :-* :| 8-} :)] ~x( :-t b-( :-L x( =))

Post a Comment

 

Total Pageviews

RabinsXp Updates